सुरु भयो अनलाइनबाटै मतदाता नामावली दर्ता, यसरी दिनुहोस् आवेदन

काठमाडौं । निर्वाचन आयोगले आजदेखि सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली दर्ता र अद्यावधिक कार्य पुनः सुरु गरेको छ । स्थानीय तह उपनिर्वाचनको मिति घोषणासँगै रोकिएको नामावली सङ्कलन अनलाइन माध्यमबाट सजिलै गर्न सकिने व्यवस्था आयोगले मिलाएको छ । आयोगको वेबसाइटमा रहेको प्रि-रजिस्ट्रेशन प्रणाली (applyvr.election.gov.np) मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ । यस प्रणालीमार्फत कुनै व्यक्ति आफ्नो स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गरिरहेका भए पनि आवश्यक प्रमाणहरू अपलोड गरेर स्थायी ठेगानामा नाम दर्ता गर्...

Dec 8, 2024 - 05:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register