प्रचण्ड भन्छन् – सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । अदालतबाट दोषी ठहर नभएका व्यक्तिमाथि त्यसप्रकारको व्यवहार रोक्न उनले आग्रह गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको […]

Dec 9, 2024 - 09:43
 0
प्रचण्ड भन्छन् – सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।

अदालतबाट दोषी ठहर नभएका व्यक्तिमाथि त्यसप्रकारको व्यवहार रोक्न उनले आग्रह गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register