पर्सामा रवि लामिछानेको स्वास्थ्य परीक्षण

वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका पूर्व गृहमन्त्री रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ । लामिछानेको  नारायणी अस्पतालबाट आएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा  स्वास्थ्य परीक्षण गरेको प्रहरीले जानकारी दिएको छ । उनको ब्लड प्रेसर १६०/११० रहेको बताइएको छ ।

Dec 9, 2024 - 12:47
 0
पर्सामा रवि लामिछानेको स्वास्थ्य परीक्षण

वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका पूर्व गृहमन्त्री रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ ।

लामिछानेको  नारायणी अस्पतालबाट आएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा  स्वास्थ्य परीक्षण गरेको प्रहरीले जानकारी दिएको छ ।

उनको ब्लड प्रेसर १६०/११० रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register