नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्री पौडेलले सुरु गरे हेलो सरकार जस्तै हेलो हेल्थ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न हेलो हेल्थ सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न हेलो हेल्थ स्थापना गरेका हुन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्नो गुनासो राख्न सकिनेछ । यसैगरी भाइबर र ह्वाट्स एपका लागि ९८५१३३०५९२ नम्बर उपलब्ध गराइएको छ । जसमा मेसेज पठाएर गुनासो टिपाउन सकिने बताइएको मन्त्रालयले जनाएको छ । यसैगरी, ईमेलमार्फत गुनासो दर्ता गर्न हेल्लो हेल्थ एट एमओएचपी डट जिओभी डट एनपी उपलब्ध ग...

Dec 9, 2024 - 14:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register