८,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री भएको फ्ल्यागशिप फोन ल्याउने तयारीमा रियलमी

काठमाडौं । धेरैजसो स्मार्टफोन प्रयोगकर्ताहरूको मुख्य चाहना भनेकै लामो समयसम्म टिक्ने ब्याट्री हुन्छ । यस्तै चाहनालाई मध्यनजर गर्दै रियलमीले आफ्नो नयाँ स्मार्टफोनमा ८,००० एमएएच क्षमताको ब्याट्री राख्ने तयारी गरिरहेको छ । यो जानकारी प्रसिद्ध टिपस्टर डिजिटल च्याट स्टेसनले नोटबुकचेकमार्फत दिएका हुन् । स्रोतका अनुसार कम्पनीले सम्भवतः सन् २०२५ मा सार्वजनिक गर्ने फ्ल्यागशिप स्मार्टफोन रियलमी जीटी ८ प्रोका लागि ७,००० एमएएच, ७,५०० एमएएच र ८,००० एमएएच क्षमताका विभिन्न ब्याट्री विकल्पको विषयमा विचार गरिरहेको छ । यद्यपि, ब्याट्रीको क्षमता ब...

Dec 2, 2024 - 05:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register