च्याटजीपीटीको नयाँ मोडेल, प्रयोग गर्न महिनाको २६ हजार बढी तिर्नुपर्ने

काठमाडौं । ओपनएआईले च्याटजीपीटीको महँगो भर्सन ल्याउने तयारी गरेको छ । कम्पनीले तर्कसहित जवाफ दिन सक्ने नयाँ भर्सन ‘च्याटजीपीटी प्रो’ ल्याउन लागेको हो ।  यसका लागि मासिक २०० डलर (करिब २६ हजार रुपैयाँ) लाग्ने बताइएको छ । यसको सब्सक्रिप्सन लिने प्रयोगकर्ताले ओपनएआई ०१, जीपीटी-फोरओ र एड्भान्स्ड भ्वाइस मोडेल प्रयोग गर्न पाउनेछन् ।  नयाँ मोडेलको शुल्क तिर्ने प्रयोगकर्ताले भने एक्सक्लुसिभ रूपमा झनै स्तरीय उत्तर दिने मोडेल प्रयोग गर्न पाउने बताइएको छ । यस मोडेलले अधिकतम कम्प्युट प्रयोग गरी बढीभन्दा बढी स...

Dec 11, 2024 - 10:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register