वेबसाइटमा रोबोटले ‘आईएम नट अ रोबोट’ बक्समा किन क्लिक गर्न सक्दैनन् ?
काठमाडौं । तपाईंले इन्टरनेट चलाउनुभएको छ भने पक्कै पनि ‘रिक्याप्चा’ (reCAPTCHA) बक्स देख्नुभएको होला । केही वेबसाइटमा पहिलो पटक प्रवेश गर्दा यस्ता बक्स देखा पर्छन् । र, तपाईंले आफू रोबोट नभएको प्रमाणित गर्न उक्त बक्समा चेकमार्क लगाउनु पर्ने हुन्छ । सो बक्समा ‘आई एम नट अ रोबोट’ अर्थात् म रोबोट होइन लेखिएको हुन्छ । र, सबैले बिना कुनै शङ्का उक्त बक्समा क्लिक गर्छन् । यसरी क्लिक गरिसकेपछि वेबसाइटमा पुगिन्छ । कहिलेकाहीँ बक्समा क्लिक गर्दा तपाईंलाई विभिन्न पजल मिलाउनु पर्ने बाध्यता आइलाग्छ...

What's Your Reaction?






