सिन्धु बिकास बैंकको सिईओमा चार्टर्ड एकाउन्टेन्ट देवकोटा नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मङ्सिर २५ गते बसेको सञ्चालक समितिको बैठकले पुष १ गतेदेखि लागु हुने गरी देवकोटालाई नियुक्त गरेको हो । उनी यसअघि नबिल स्टक डिलरका सिइओ थिए । त्यसअघि उनी नबिल बैंकमा कार्यरत थिए । नबिलमा नेपाल बंगलादेश बैंक बिलय […]

Dec 12, 2024 - 05:43
 0
सिन्धु बिकास बैंकको सिईओमा चार्टर्ड एकाउन्टेन्ट देवकोटा नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मङ्सिर २५ गते बसेको सञ्चालक समितिको बैठकले पुष १ गतेदेखि लागु हुने गरी देवकोटालाई नियुक्त गरेको हो ।

उनी यसअघि नबिल स्टक डिलरका सिइओ थिए । त्यसअघि उनी नबिल बैंकमा कार्यरत थिए ।

नबिलमा नेपाल बंगलादेश बैंक बिलय हुनुअघि उनी लामो समयदेखि नेपाल बंगलादेश बैंकमा कार्यरत थिए । नेपाल बंगलादेश बैंक अगाडि उनी नेपाल बैंकमा कार्यरत थिए ।

देवकोटा चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सिए उतिर्ण गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register