१० करोड बढी लागतमा काठमाडौंमा २० नयाँ विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौं । सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख रुपैयाँ लगानीमा २० ओटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । २४ वर्षदेखि यातायात सेवा प्रदान गर्दै आएको कम्पनीले बिहीबारदेखि विभिन्न रुटमा चल्नेगरी विद्युतीय माइक्रोबस सञ्चालन थालेको हो । कम्पनीका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका बासिन्दाहरूका आवश्यकतालाई ध्यानमा राखेर माइक्रोबस सञ्चालनमा ल्याइएको बताए । “काठमाडौं उपत्यकामा यात्रुहरूको भीडलाई व्यवस्थापन गर्न विद्युतीय माइक्रोबस थपिएका छन्, जसले यात्रुलाई केही सहज हुने अपेक्षा छ,” उनले भ...

Dec 13, 2024 - 03:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register