तेस्रो व्यक्तिको मस्तिष्कमा न्युरालिङ्क चिप प्रत्यारोपण
काठमाडौं । अर्बपति उद्यमी एलन मस्कको ब्रेन-कम्प्युटर इन्टरफेस कम्पनी न्युरालिङ्कले तेस्रो व्यक्तिको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको छ । मस्कले एक अन्तर्वार्ताका क्रममा तेस्रो व्यक्तिमा सफलतापूर्वक चिप प्रत्यारोपण भएको जानकारी दिएका हुन् । यो कम्पनी मान्छेको स्नायु प्रणालीलाई मेसिनसँग जोड्ने काम गरिरहेको छ । “हामीसँग न्युरालिङ्क चिप प्रत्यारोपण भएका तीन जना मानिसहरू छन् र सबै राम्रोसँग काम गरिरहेका छन्,” एक्समा लाइभ गरिएको लस भेगास कार्यक्रममा मस्कले भने । पहिलो पटक मस्तिष्कमा चिप प्रत्यारोपण गरेको लगभग...

What's Your Reaction?






