जेमिनाई एआईले अब गुगल ड्राइभ फोल्डर भित्रका सामग्रीको समेत सारांश दिने

  काठमाडौं । अब गुगल ड्राइभका फोल्डरभित्र रहेका सामग्रीहरूको समेत एआईले समरी अर्थात् सारांश उपलब्ध गराउने भएको छ । गुगल ड्राइभमा जेमिनाई एआईलाई एकीकृत गरी यस्तो सुविधा उपलब्ध हुने भएको हो । यससँगै अब गुगलको एआई असिस्टेन्ट (सहायक) ले कुनै प्रोजेक्ट सम्बन्धी प्रश्नको उत्तर दिने वा कागजातहरूको सङ्क्षेपमा प्रस्तुत गर्ने मात्र नभई, फोल्डरभित्र रहेका सबै सामग्रीको सारांश पनि तयार पार्न सक्छ । यसका लागि गुगल ड्राइभमा रहेको कुनै पनि फोल्डर खोलेर माथिल्लो भागमा रहेको समराइज दिस फोल्डर (Summarize this folder) भन्ने नया...

Dec 13, 2024 - 09:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register