एप्पललाई पछि पार्दै ह्वावे बन्यो विश्वकै नम्बर एक स्मार्टवाच ब्रान्ड

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले एप्पललाई पछि पार्दै विश्वकै नम्बर एक स्मार्टवाच ब्रान्डको उपाधि जितेको छ । ​इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी)को पछिल्लो रिपोर्ट अनुसार सन् २०२४ को पहिलो नौ महिनामा स्मार्टवाच शिपमेन्टको ह्वावे पहिलो ब्राण्ड बनेको हो । स्मार्टवाच र फिटनेस ब्यान्डको माग विश्वभर घटे पनि चीनमा यस वर्ष मात्रै २० प्रतिशतले शिपमेन्ट बढेको रिपोर्टमा उल्लेख छ । ह्वावेका जीटी फाइभ र जीटी फाइभ प्रो जस्ता स्मार्टवाचको बजारमा माग बढ्दो छ । तर, अमेरिका र भारतजस्ता ठूला बजार...

Dec 20, 2024 - 07:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register