फ्लाइट राडार २४ र प्लेन फाइन्डरले कसरी थाहा पाउँछन् आकाशमा उडिरहेका जहाज ?

काठमाडौं । हामी बसेको स्थान माथि आकाशमा अनेकन् वस्तुहरू उडिरहेका हुन्छन् । धेरैजसोलाई के उडिरहेको छ भन्नेबारे जानकारी हुँदैन । तर त्यस्ता केही माध्यमहरू छन्, जहाँबाट तपाईँले आकाशमा के उडिरहेको छ भन्ने कुरा हेर्न सक्नुहुन्छ । फ्लाइड राडार २४, प्लेन फाइन्डर, फ्लाइट अवेर त्यस्ता माध्यम हुन्, जसको सहयोगमा रियल-टाइममा आकाशमा उडिरहेका विमानहरूबारे जानकारी लिन सकिन्छ । तिनमा हजारौं व्यावसायिक/निजी उडानहरू पर्छन् ।  कतिपय अवस्थामा ती एपहरूले विमानले जस्तै आफ्नो लोकेसनको सङ्केत दिने व्यावसायिक ड्रोनहरूलाई समेत देखाइरहेका ह...

Dec 16, 2024 - 07:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register