बाई-बाई सुपरकम्प्युटरः अब गुगलको क्वान्टम चिपले करोडौं वर्ष लाग्ने काम ५ मिनेटमै सकिदिने

काठमाडौं । गुगलको क्वान्टम कम्प्युटिङ ल्याबले चिप विकासमा ठूलाे सफलता हासिल गरेको छ । सोमबार ब्लगमार्फत् गुगलले आफ्नो नयाँ क्वान्टम चिप ‘विल्लो’ (Willow) ले विश्वकै शक्तिशाली सुपरकम्प्युटरलाई १० सेप्टिलियन वर्ष (१० को पछाडि २५ शून्य) लाग्ने कम्प्युटिङ समस्या पाँच मिनेटभन्दा कम समयमा समाधान गर्न सक्ने जनाएको हो । गुगलका अनुसार यो नयाँ चिपले सुपरकम्प्युटरले ब्रह्माण्डको आयु बराबर समय लाग्ने समस्यालाई झन् तीव्र रूपमा हल गर्न सक्छ । यसअघि, सन् २०१९ मा गुगलले आफ्नो क्वान्टम प्रोसेसरले एउटा जटिल गणितीय समीकरण तीन मिनेटमा...

Dec 10, 2024 - 07:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register