यू-१९ एसिया कप : पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य

काठमाडौं । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि कोमल खानले ३८ रन र महम अनिसले २९ रन बनाइन् । नेपालका लागि कप्तान पूजा […]

Dec 16, 2024 - 07:59
 0
यू-१९ एसिया कप : पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य

काठमाडौं । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ४ रन बनाएको हो ।

पाकिस्तानका लागि कोमल खानले ३८ रन र महम अनिसले २९ रन बनाइन् ।

नेपालका लागि कप्तान पूजा महतोले २ तथा सीमाना केसी, रचना चौधरी, र रिया शर्माले १–१ विकेट लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register