नेपाली महिला राजनीतिज्ञमाथि बढ्दै अनलाइन हिंसा, सबैभन्दा पीडित हुनेमा तोषिमा र सुमना !

काठमाडौं । नेपाली महिला राजनीतिज्ञमाथि लक्षित अनलाइन हिंसाको डरलाग्दो स्वरूप देखा परेको छ । ओपन नेपाल इनिसिएटिभ (ओएनआई) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाली महिला राजनीतिज्ञमाथि भइरहेको अनलाइन हिंसा उजागर गरेको हो ।  आइतबार सार्वजनिक गरिएको यस प्रतिवेदनले नेपाली नेतृमाथि हुने अनलाइन हिंसाले कसरी लोकतान्त्रिक सहभागितालाई कमजोर बनाइरहेको छ भन्ने औंल्याएको छ । तीन महिनाको अवधिमा १२ प्रमुख महिला राजनीतिज्ञका सामाजिक सञ्जाल अकाउन्टको अनुगमन गरी यो प्रतिवेदन तयार पारिएको ओएनआईका शोधकर्ता एवम् तथ्यजाँचकर्ता दीपक ...

Dec 16, 2024 - 08:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register