दुग्ध विकास संस्थानबाट १ करोड २ लाख ८७ हजार रुपैयाँ सम्पत्ति कर दाखिला

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । २०८१ पुस २८ गतेको मूल्याङ्कनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले आज १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो । वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१र०८२ सम्मको घरजग्गारसम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको हो […]

Jan 16, 2025 - 14:19
 0
दुग्ध विकास संस्थानबाट १ करोड २ लाख ८७ हजार रुपैयाँ सम्पत्ति कर दाखिला

काठमाडौं ।


दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । २०८१ पुस २८ गतेको मूल्याङ्कनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले आज १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो ।

वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१र०८२ सम्मको घरजग्गारसम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register