बबरमहल क्षेत्रमा बिजुलीका तार भूमिगत गरिँदै (तस्विरहरू)

काठमाडौँ ।  काठमाडौंको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम धमाधम चलिरहेको छ । नेपाल विद्युत प्राधिकरणले यो क्षेत्रमा रहेको बिजुली तार भूमिगतको काम अघि बढाइरहेको छ । ठाउँ ठाउँमा ट्रान्समिटरलाई भूमीगत बनाउन खाल्डो बनाइँदैछ भने फुटपाथको डीलमा पनि सिमेन्ट ब्लक प्रयोग गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Dec 20, 2024 - 06:29
 0
बबरमहल क्षेत्रमा बिजुलीका तार भूमिगत गरिँदै (तस्विरहरू)

काठमाडौँ ।  काठमाडौंको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम धमाधम चलिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले यो क्षेत्रमा रहेको बिजुली तार भूमिगतको काम अघि बढाइरहेको छ । ठाउँ ठाउँमा ट्रान्समिटरलाई भूमीगत बनाउन खाल्डो बनाइँदैछ भने फुटपाथको डीलमा पनि सिमेन्ट ब्लक प्रयोग गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register