१३ वर्ष मुनिका बालबालिका लक्षित गुगलको एआई च्याटबट, पढ्न र नयाँ कुरा सिक्न सघाउने
काठमाडौँ । १३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई लक्षित गर्दै गुगलले जेमिनाईको नयाँ च्याटबट सार्वजनिक गरेको छ । न्यु योर्क टाइम्समा प्रकाशित समाचार अनुसार एआईको प्रयोगबाट कोहि पनि बन्चित हुनुहुँदैन भन्दै कम्पनीले नाबालिक उमेर समूहका लागि नयाँ च्याटबट तयार गरेको हो । प्रकाशित समाचार अनुसार अभिभावकको निगरानीमा बालबालिकाले जेमिनाईको यो च्याटबट नयाँ कुरा सिक्न वा आफ्नो गृहकार्य सकाउन प्रयोग गर्न सक्ने छन् । यसलाई व्यवस्थित गर्नका लागि 'फ्यामिली लिङ्क' भन्ने फिचर उपलब्ध गराइएको छ । गुगलले अभिभावकहरूलाई पठाए...

What's Your Reaction?






