१३ वर्षभन्दा मुनिका बालबालिका लक्षित एआई च्याटबट ल्याउँदै गुगल

  काठमाडौँ । १३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई लक्षित गर्दै गुगलले जेमिनाईको नयाँ च्याटबट सार्वजनिक गरेको छ । न्यु योर्क टाइम्समा प्रकाशित समाचार अनुसार एआईको प्रयोगबाट कोहि पनि बन्चित हुनुहुँदैन भन्दै कम्पनीले नाबालिक उमेर समूहका लागि नयाँ च्याटबट तयार गरेको हो । प्रकाशित समाचार अनुसार अभिभावकको निगरानीमा बालबालिकाले जेमिनाईको यो च्याटबट नयाँ कुरा सिक्न वा आफ्नो गृहकार्य सकाउन प्रयोग गर्न सक्ने छन् ।  यसलाई व्यवस्थित गर्नका लागि 'फ्यामिली लिङ्क' भन्ने फिचर उपलब्ध गराइएको छ । गुगलले अभिभ...

May 5, 2025 - 04:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register