चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

कञ्चनपुर, २२ बैशाख । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते [...] The post चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते appeared first on Jhapa Online.

May 5, 2025 - 03:20
 0
चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

कञ्चनपुर, २२ बैशाख । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताउनुभयो ।
रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

The post चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register