कुल देवताको दर्शनमा सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले स्याङ्जाको आरुचौर पुगेको कुल देवताको दर्शन गरेका छन् । आफू जन्मिएको ठाउँ आरुचौर पुगेर मन्दिर दर्शन गरेको तस्वीर सन्दीपले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । सन्दीपको कप्तानीमा रहेको टोली हालै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो चरणबाटै बाहिरिएको थियो । उनले पनि सोचेजस्तो प्रदर्शन गर्न सकेनन् […]

Dec 24, 2024 - 05:08
 0
कुल देवताको दर्शनमा सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले स्याङ्जाको आरुचौर पुगेको कुल देवताको दर्शन गरेका छन् ।

आफू जन्मिएको ठाउँ आरुचौर पुगेर मन्दिर दर्शन गरेको तस्वीर सन्दीपले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

सन्दीपको कप्तानीमा रहेको टोली हालै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो चरणबाटै बाहिरिएको थियो । उनले पनि सोचेजस्तो प्रदर्शन गर्न सकेनन् ।

सन्दीपले ७ खेल खेल्दा ६ विकेट मात्रै लिएका थिए । उनी ४ खेलमा विकेटविहीन रहे । यो सन्दीपको खेल जीवनकै खराब प्रदर्शन रह्यो ।

‘मेसी शैली’ पछ्याउँदै रोहितदेखि अनिलसम्म

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register