९ वर्षपछि पडकास्टमा भेटिए विजय माल्या, भन्छन्- ‘मिडिया ट्रायलको सिकार भएँ’

काठमाडौं । भारतीय अर्बपति व्यापारी विजय माल्याले करिब ९ वर्षको मौनता तोड्दै एक पडकास्टमा विस्तृत अन्तर्वार्ता दिएका छन् । युट्युबर राज शमानीले बिहीबार प्रसारण गरेको चार घण्टा लामो पडकास्टमा पूर्व राजनीतिज्ञ समेत रहेका माल्या देखापरेका हुन् । उनलाई बैंकको अर्बौं ऋण नतिरी फरार भएको भन्ने आरोप लाग्दै आएको छ । किङफिसर एयरलाइन्सको असफलताका कारण बदनाम भएका उनी भारतमा विलासी जीवनशैली र व्यापारिक साम्राज्यका कारण चिनिन्छन् । सो अन्तर्वार्तामा उनले भारतीय मूलधारका मिडियाले आफूलाई ‘क्रूर र निरन्तर मिडिया ट्रायल’ गरेर ...

Jun 7, 2025 - 09:18
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register