प्रधानमन्त्रीको जन्मदिनमा सामाजिक सञ्जालमा शुभकामनाभन्दा गालीको बाढी, एमाले महासचिव चिन्तित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी र गालीगलौजप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले गम्भीर चिन्ता व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै महासचिव पोखरेलले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।  उनले सामाजिक सञ्जालमा देखिएको घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृतिको अन्त्य नभए देशको अधोगति कसैले रोक्न नसक्ने उल्लेख गरेका छन् । “आजभोलि नेपाली समाजमा, विशेषगरी सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रि...

Feb 24, 2025 - 09:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register