कुमरोजमा जङ्गल सफारी गर्दा जे देखियो (तस्वीरहरू)

चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकमध्ये करिब ८० प्रतिशतभन्दा बढीले जीप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् । यस सामुदायिक वनभित्र विभिन्न जङ्गली जनावरहरु नजिकबाट हेर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो । यस […]

Dec 27, 2024 - 08:06
 0
कुमरोजमा जङ्गल सफारी गर्दा जे देखियो (तस्वीरहरू)

चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ ।

पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकमध्ये करिब ८० प्रतिशतभन्दा बढीले जीप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् ।

यस सामुदायिक वनभित्र विभिन्न जङ्गली जनावरहरु नजिकबाट हेर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो । यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ ।

तस्वीरहरु-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register