पाकिस्तानमा भारतीय युट्युबर नितिश राजपुतको च्यानल ब्लक

काठमाडौँ । भारतीय कन्टेन्ट क्रियटर नितिश राजपुतको युट्युब च्यानल पाकिस्तान सरकारले बन्द गरिदिएको छ । राजपुतले शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत आफ्नो च्यानल ब्लक भएको जानकारी दिएका हुन् । “पाकिस्तानले त्यहाँ मेरो युट्युब च्यानल ब्लक गरेको छ,” राजपुतले एक्समा लेखेका छन् । उनले युट्युबबाट प्राप्त सूचनाको स्क्रिनशटसमेत सार्वजनिक गरेका छन् । स्क्रिनशटमा लेखिएको छ, “हामीले तपाईंको सामग्री (कन्टेन्ट) का सम्बन्धमा सरकारी निकायबाट कानुनी उजुरी प्राप्त गरेका थियौं । तपाईंले प्रस्तुत गर्ने सामग्रीको विश्लेषण गरे...

May 10, 2025 - 07:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register