झापामा अन्तर्राष्ट्रिय एआई सम्मेलन हुँदै, यसरी बन्नुहोस् सहभागी

  काठमाडौँ । झापाको बिर्तामोडमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने भएको छ । नुमा डिजिटल फर्मको आयोजना तथा मेची बहुमुखी क्याम्पसको सह-आयोजनामा १४ र १५ असारमा दुई दिने सम्मेलन हुन लागेको हो । ‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (ICRTAI 2025)’ नाम दिइएको यस सम्मेलनले विशेषगरी कृषि, स्वास्थ्य, शिक्षा र वित्तीय प्रविधि (फिनटेक) को क्षेत्रमा एआईको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आई...

Jun 17, 2025 - 05:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register