सडकको हिलो सफा गर्दै ट्राफिक प्रहरी (तस्विरहरू)

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । यसले गर्दा ठाउँठाउँमा सडक खनिएको छ । सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको छ । अहिले मित्रपार्कबाट कालोपुल जाने बाटोमा सडक खनेर तार भूमिगतको काम भइरहेको छ । सडकको अवरोधका कारण […]

Jun 17, 2025 - 08:25
 0
सडकको हिलो सफा गर्दै ट्राफिक प्रहरी (तस्विरहरू)

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । यसले गर्दा ठाउँठाउँमा सडक खनिएको छ । सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको छ ।

अहिले मित्रपार्कबाट कालोपुल जाने बाटोमा सडक खनेर तार भूमिगतको काम भइरहेको छ । सडकको अवरोधका कारण सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ । ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरीहरु आफैं साबेल चलाएर बाटो क्लियर गरिरहेका देखिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register