सिडिएससीको सीईओमा प्रविन पन्दाक नियुक्त

काठमाडौँ । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छिन् । आइतबार बसेको धतोपत्र कारोबार राफसाफ कम्पनी सिडिएससीको सञ्चालक समितिको बैठकले ४ वर्षे कार्यकालका लागि सीईओमा पन्दाकलाई नियुक्त गरेको हो । पन्दाक यसअघि सिडिएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सिडिएससी सीईओवहीन रहँदै आएको […]

Dec 30, 2024 - 07:54
 0
सिडिएससीको सीईओमा प्रविन पन्दाक नियुक्त

काठमाडौँ । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छिन् ।

आइतबार बसेको धतोपत्र कारोबार राफसाफ कम्पनी सिडिएससीको सञ्चालक समितिको बैठकले ४ वर्षे कार्यकालका लागि सीईओमा पन्दाकलाई नियुक्त गरेको हो ।

पन्दाक यसअघि सिडिएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सिडिएससी सीईओवहीन रहँदै आएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register