आकाशबाट यस्तो देखियो मुगुको ताल्चा विमानस्थल… (तस्विरहरु)

काठमाडौँ । प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न जानेहरु बढेसँगै मुगुको रारा राष्ट्रिय निकुञ्जमा अवस्थित ताल्चा विमानस्थलमा पनि यात्रुहरुको चहलपहल बढेको छ । नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापछि पुगिने ताल्चा विमानस्थल पर्यटकीय दृष्टिकोणले जति महत्वपूर्ण छ, त्यति नै सुन्दर र आकर्षक पनि छ । तस्विरमा हेर्नुहोस् आकाशबाट देखिएको ताल्चा विमानस्थलः

Dec 31, 2024 - 09:29
 0
आकाशबाट यस्तो देखियो मुगुको ताल्चा विमानस्थल… (तस्विरहरु)

काठमाडौँ । प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न जानेहरु बढेसँगै मुगुको रारा राष्ट्रिय निकुञ्जमा अवस्थित ताल्चा विमानस्थलमा पनि यात्रुहरुको चहलपहल बढेको छ ।

नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापछि पुगिने ताल्चा विमानस्थल पर्यटकीय दृष्टिकोणले जति महत्वपूर्ण छ, त्यति नै सुन्दर र आकर्षक पनि छ । तस्विरमा हेर्नुहोस् आकाशबाट देखिएको ताल्चा विमानस्थलः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register