२०२४ मा प्रविधि कम्पनीले निकाले डेढ लाख बढी कर्मचारी
काठमाडौं । सन् २०२४ प्रविधि क्षेत्रमा कार्यरत कर्मचारीका लागि निकै कठिन वर्ष साबित भएको छ । लेजअफ डट एफवाईवाईका अनुसार यस वर्ष विश्वभरका ५४२ प्रविधि कम्पनीले एक लाख ५१ हजार बढी कर्मचारीलाई कामबाट निकालेका छन् । ठूला कम्पनी जस्तै इन्टेल, गुगल र एप्पलदेखि साना स्टार्टअपले आर्थिक मन्दी र आर्टिफिसियल इन्टेलिजेन्सको प्रगतिका कारण कार्यक्षेत्रलाई नयाँ ढङ्गले प्रस्तुत गर्न रोजगारी कटौती गरेका हुन् । यस वर्षको कर्मचारी कटौतीमा प्रविधि क्षेत्रमा ठूला नाम भएका कम्पनीले प्रमुख भूमिका खेले । यस सूचीमा टेस्ला, इन्ट...

What's Your Reaction?






