२०२४ मा प्रविधि कम्पनीले निकाले डेढ लाख बढी कर्मचारी

  काठमाडौं । सन् २०२४ प्रविधि क्षेत्रमा कार्यरत कर्मचारीका लागि निकै कठिन वर्ष साबित भएको छ । लेजअफ डट एफवाईवाईका अनुसार यस वर्ष विश्वभरका ५४२ प्रविधि कम्पनीले एक लाख ५१ हजार बढी कर्मचारीलाई कामबाट निकालेका छन् ।  ठूला कम्पनी जस्तै इन्टेल, गुगल र एप्पलदेखि साना स्टार्टअपले आर्थिक मन्दी र आर्टिफिसियल इन्टेलिजेन्सको प्रगतिका कारण कार्यक्षेत्रलाई नयाँ ढङ्गले प्रस्तुत गर्न रोजगारी कटौती गरेका हुन् ।  यस वर्षको कर्मचारी कटौतीमा प्रविधि क्षेत्रमा ठूला नाम भएका कम्पनीले प्रमुख भूमिका खेले । यस सूचीमा टेस्ला, इन्ट...

Jan 1, 2025 - 06:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register