ढलले टुकुचा दुर्गन्धित, खोला वरपर बस्नै गाह्रो (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको टुकुचा खोला बागमतीको सहायक नदि हो । विष्णुमति र रुद्रमतिको बीच भागमा रहेको घना बस्ती भएर बग्ने टुकुचालाई इक्षुमति पनि भन्ने गरिन्छ ।  तर, सांस्कृतिक रुपमा निकै महत्व रहेको टुकुचा पछिल्लो समय दुर्गन्धित मात्रै बनेको छैन, बरु टुकुचा वरपर बस्नै गाह्रो हुन थालेको छ । घना बस्तीको बीच भागबाट बग्ने टुकुचा अहिले […]

Jan 2, 2025 - 04:41
 0
ढलले टुकुचा दुर्गन्धित, खोला वरपर बस्नै गाह्रो (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको टुकुचा खोला बागमतीको सहायक नदि हो । विष्णुमतिरुद्रमतिको बीच भागमा रहेको घना बस्ती भएर बग्ने टुकुचालाई इक्षुमति पनि भन्ने गरिन्छ । 

तर, सांस्कृतिक रुपमा निकै महत्व रहेको टुकुचा पछिल्लो समय दुर्गन्धित मात्रै बनेको छैन, बरु टुकुचा वरपर बस्नै गाह्रो हुन थालेको छ । घना बस्तीको बीच भागबाट बग्ने टुकुचा अहिले फोहोर र ढलले भरिएको छ । अव्यवस्थित ढल र जथाभावी फोहोरकै कारण टुकुचाको अस्तित्व मेटिने खतरा बढ्दै गएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register