अक्सिजनविनै ८ हजार मिटर अग्ला हिमाल चढेका शेर्पालाई भव्य स्वागत (तस्वीरहरू)

काठमाडौं । अक्सिजनविनै ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गर्ने नेपाली आरोही मिङ्मा जी शेर्पालाई भव्य स्वागत गरिएको छ । शुक्रबार काठमाडौं ओर्लिएका उनलाई शेर्पा समुदायले भव्य स्वागत गरेको हो । उनले अक्सिजनबिनै विश्वका ८ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका हुन् । उनले सात वटै महादेशका हिमालहरु आरोहण गरेर उनी आज स्वदेश फर्किएका […]

Jan 3, 2025 - 07:20
 0
अक्सिजनविनै ८ हजार मिटर अग्ला हिमाल चढेका शेर्पालाई भव्य स्वागत (तस्वीरहरू)

काठमाडौं । अक्सिजनविनै ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गर्ने नेपाली आरोही मिङ्मा जी शेर्पालाई भव्य स्वागत गरिएको छ ।

शुक्रबार काठमाडौं ओर्लिएका उनलाई शेर्पा समुदायले भव्य स्वागत गरेको हो । उनले अक्सिजनबिनै विश्वका ८ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका हुन् ।

उनले सात वटै महादेशका हिमालहरु आरोहण गरेर उनी आज स्वदेश फर्किएका हुन् ।

तस्वीरहरू –

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register