यस्तो छ रविलाई धरौटीमा छाड्नू भन्ने अदालतको आदेश (पूर्णपाठसहित)

काठमाडौं । सूर्यदर्शन सहकारी अपचलनको अभियोगमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। थुनछेक बहस सकिएपछि बिहीबार  अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। तत्काल प्राप्त प्रमाणका आधारमा रवि निर्दोष हुन् भन्न सकिने अवस्था नदेखिएकाले उनलाई धरौटी लिएर रिहा गर्ने आदेशमा […]

Jan 9, 2025 - 14:03
 0
यस्तो छ रविलाई धरौटीमा छाड्नू भन्ने अदालतको आदेश (पूर्णपाठसहित)

काठमाडौं । सूर्यदर्शन सहकारी अपचलनको अभियोगमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

थुनछेक बहस सकिएपछि बिहीबार  अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

तत्काल प्राप्त प्रमाणका आधारमा रवि निर्दोष हुन् भन्न सकिने अवस्था नदेखिएकाले उनलाई धरौटी लिएर रिहा गर्ने आदेशमा भनिएको छ । रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगीको अनुसन्धान जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register