यस्तो देखियो, डीजेआई म्याभिक फोर प्रो ड्रोनले खिचेको सगरमाथाको दृश्य

काठमाडौँ । चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआईले आफ्नो अत्याधुनिक ‘म्याभिक फोर प्रो’ ड्रोनले खिचेको विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्मको भिडिओ सार्वजनिक गरेको छ । युट्युबमा सार्वजनिक गरिएको उक्त भिडिओले सगरमाथाको उत्तरी मोहडाबाट गरिने आरोहणका हरेक कठिन र जोखिमपूर्ण चरणलाई यति नजिकबाट कैद गरेको हो ।  सार्वजनिक भिडिओमा आरोहणको यात्रालाई ६,५०० मिटरको उचाइमा रहेको नर्थ कोल ग्लेसियरबाट सुरु गरिएको छ । ड्रोनले त्यसपछि क्रमशः ७,०२८ मिटरको क्याम्प वन, ७,७९० मिटरको क्याम्प टु र ८,३०० मिटरको उचाइमा...

Jul 5, 2025 - 08:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register