युवा संघको अध्यक्षमा क्षितिज थेवे दोहोरिए

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेवे विजयी भएका हुन् । मंगलबार साँझ सकिएको मतगणनामा उनले सुमन पुरीलाई पछि पारेका छन् । युवा संघको अध्यक्षमा थेवे लगातार दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । मतपरिणामको पूरा विवरण आउन बाँकी छ ।

May 27, 2025 - 14:55
 0
युवा संघको अध्यक्षमा क्षितिज थेवे दोहोरिए

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेवे विजयी भएका हुन् । मंगलबार साँझ सकिएको मतगणनामा उनले सुमन पुरीलाई पछि पारेका छन् ।

युवा संघको अध्यक्षमा थेवे लगातार दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । मतपरिणामको पूरा विवरण आउन बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register