नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली 

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै लाभांश नदिने भएको हो ।  बैंकको पुष २६ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि नगद तथा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  सञ्चालक समितिको बैठकले लाभांश वितरण […]

Jan 10, 2025 - 08:36
 0
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली 

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै लाभांश नदिने भएको हो । 

बैंकको पुष २६ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि नगद तथा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णयसँगै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । 

बैंकबाट कुनै पनि लाभांश नपाउने भएपछि बैंकका सेयरधनीहरु निराश बनेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register