प्राधिकरणमा केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्नू : उच्च अदालत

काठमाडौं । उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य लक्ष्मण केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले गत २ पुसमा केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त […]

Jan 10, 2025 - 14:45
 0
प्राधिकरणमा केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्नू : उच्च अदालत

काठमाडौं । उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य लक्ष्मण केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले गत २ पुसमा केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेपछि सो निर्णय बदरको माग गर्दै रिट दायर भएको थियो । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register