नेतान्याहुको कार्यालयले भन्यो – आइतबारसम्म बन्धक रिहा हुने अपेक्षा छ
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले पहिलो चरणमा बन्धक आइतबारसम्म रिहा हुने जनाएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद् र सरकारको स्वीकृति र सम्झौताको कार्यान्वयनपछि बन्धकहरूको रिहाइ योजनाबद्ध रूपरेखाअनुसार हुनेछ । आइतबारसम्म हुने अपेक्षा गरिएको छ ।’ एएफपी समाचार एजेन्सी र इजरायली मिडियाको रिपोर्टअनुसार सुरक्षा मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन […]

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले पहिलो चरणमा बन्धक आइतबारसम्म रिहा हुने जनाएको छ ।
इजरायलको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद् र सरकारको स्वीकृति र सम्झौताको कार्यान्वयनपछि बन्धकहरूको रिहाइ योजनाबद्ध रूपरेखाअनुसार हुनेछ । आइतबारसम्म हुने अपेक्षा गरिएको छ ।’
एएफपी समाचार एजेन्सी र इजरायली मिडियाको रिपोर्टअनुसार सुरक्षा मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गर्ने तयारी गरेको छ ।
विपिनकी आमा पद्मा भन्छिन् – ‘म स्वतन्त्र भएँ’ भनेर छोराले म्यासेज गर्ला कि जस्तो लाग्छ
What's Your Reaction?






