सहज सेवा प्रवाह र सामाजिक सुरक्षाको न्यायोचित वितरणका लागि परिचयपत्र आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरल र सहज सेवा प्रवाह, सुशासन, अपराध नियन्त्रण र सामाजिक सुरक्षाको न्यायोचित वितरणका लागि राष्ट्रिय परिचयपत्र आवश्यक भएको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बोल्दै गृहमन्त्री लेखकले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भए ।

Jan 17, 2025 - 11:43
 0
सहज सेवा प्रवाह र सामाजिक सुरक्षाको न्यायोचित वितरणका लागि परिचयपत्र आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले सरल र सहज सेवा प्रवाह, सुशासन, अपराध नियन्त्रण र सामाजिक सुरक्षाको न्यायोचित वितरणका लागि राष्ट्रिय परिचयपत्र आवश्यक भएको बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बोल्दै गृहमन्त्री लेखकले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register