‘ट्रोल नेपाल’ को फेसबुक पेज एकाएक गायब, के होला कारण ?
काठमाडौं । ‘ट्रोल नेपाल’ नामक फेसबुक पेज एकाएक गायब भएको छ । नौ लाख बढी फलोअर भएको उक्त पेज मङ्गलबारदेखि गायब भएको हो । पेजका सञ्चालकले यो नेपालको सबैभन्दा पहिले खोलिएको ट्रोल पेज भएको दाबी गर्ने गर्छन् । पेज गायब हुनुको कारण बाहिर आएको छैन । यस विषयमा पेजका सञ्चालक कुमार व्यञ्जनकारसँग सम्पर्कको प्रयास भइरहेको छ । तर, सफल भएको छैन । इन्स्टाग्राममा भने उक्त पेजको अकाउन्ट यथावत् छ । तर, त्यसमा पनि पेज गायब हुनुको कारण खुलाइएको छैन । सोमबार मन्त्रिपरिषद्ले सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई ...

What's Your Reaction?






