आईफोनमा २०० मेगापिक्सेल क्यामेरा परीक्षण गर्दै एप्पल, डिजाइनमा पनि व्यापक फेरबदल हुने

काठमाडौँ । एप्पलले २०० मेगापिक्सेल क्षमताको क्यामेरा परीक्षण गरिरहेको खबर बाहिरिएको छ । पछिल्लो केही समयदेखि यो क्षमताका क्यामेरा स्मार्टफोन बजारमा प्रचलनमा आइरहँदा एप्पल पनि यो लाममा मिसिन आएको हो । चिनियाँ सोसल मिडिया प्लेटफर्म वेइबोमा सक्रिय लिकर डिजिटल च्याट स्टेसन मार्फत सार्वजनिक भएको सूचना अनुसार एप्पलले २०० मेगापिक्सेलको सेन्सर परीक्षण गरिरहेको छ । तर कुन सेन्सर र कुन क्यामेराका लागि प्रयोग गरिन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । यो परीक्षण मेन क्यामेराका लागि हुन सक्ने बताइएको छ । प्रतिस्पर्धी ब्रान्डहरूम...

May 28, 2025 - 05:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register