शेरबहादुर देउवा, आरजु राणा र जयविर विरुद्ध फेसबुकमा लेख्ने राप्रपा युवा नेता विरुद्ध मुद्दा

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस सभापति शेरबहादुर देउवा परिवार विरुद्ध स्टाटस स्टाटस लेखेकै भरमा राप्रपा युवा नेतामाथि अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपा युवा सङ्गठनका संयोजक सुजित केसी विरुद्ध बिहीबार काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दर्ता गराएको हो । फेसबुक स्टाटस लेखी चरित्रहत्या गरेको आरोप उनीमाथि लगाइएको छ । अभियोग पत्र अनुसार केसीले आफ्नो फेसबुक पोस्टमा तस्विर सहित लेखेका थिए, "भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च ! नेपाली...

Jun 12, 2025 - 16:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register