माओवादी केन्द्रले भन्यो – अध्यादेश ल्याउनु ठीक, तर तरिका गलत भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यादेशको विरोध गरेको छ । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा दलको तर्फबाट बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश ल्याउनु ठीक भएपनि ल्याउने तरिका गलत भएको बताए । उनले भने, “अध्यादेश ल्याउनुपर्छ कानून, संविधानमा उल्लेख छ । तर, तरिका गलत भयो । समितिमा छलफल गर्ने समय थियो ।” पाण्डेले आफूले यसबारे […]

Jan 31, 2025 - 09:34
 0
माओवादी केन्द्रले भन्यो – अध्यादेश ल्याउनु ठीक, तर तरिका गलत भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यादेशको विरोध गरेको छ ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा दलको तर्फबाट बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश ल्याउनु ठीक भएपनि ल्याउने तरिका गलत भएको बताए ।

उनले भने, “अध्यादेश ल्याउनुपर्छ कानून, संविधानमा उल्लेख छ । तर, तरिका गलत भयो । समितिमा छलफल गर्ने समय थियो ।”

पाण्डेले आफूले यसबारे अस्वीकारको सूचना दर्ता गर्ने बताउँदै पार्टी यसको विरोध गर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register