योगेशको टिप्पणी – अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो भएको टिप्पणी गरेका छन् । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा उनले नेकपा (एकीकृत समाजवादी)प्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने, “अध्यादेशबाट जन्मिएको पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ, के हुन लागेको हो यो नेपालमा अचम्म लागिरहेको छ ।” […]

Jan 31, 2025 - 09:43
 0
योगेशको टिप्पणी – अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो भएको टिप्पणी गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा उनले नेकपा (एकीकृत समाजवादी)प्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, “अध्यादेशबाट जन्मिएको पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ, के हुन लागेको हो यो नेपालमा अचम्म लागिरहेको छ ।”

प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरू सांसद र दलले अध्यादेशको प्रक्रियाका विषयमा विमति राख्नु नौटङ्की भएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register