एप्पल वाच प्रयोगकर्तालाई राहत, ब्याट्री फुल्ने मुद्दा मिलाउन ३ अर्ब भुक्तानी गर्न कम्पनी तयार

काठमाडौं । एप्पल वाचको ब्याट्री सुन्निने समस्यालाई लिएर दायर गरिएको मुद्दामा मिलाउन एप्पल दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब ७७ करोड रुपैयाँ) तिर्न तयार भएको छ । एप्पल वाचको पहिलो तीन सिरिजमा देखिएको ब्याट्रीको समस्यालाई लिएर दायर मुद्दा मिलाउन कम्पनी ठूलो रकम तिर्न तयार भएको हो । अमेरिकी अदालतमा दायर गरिएको मुद्दामा एप्पलले सुरुवाती एप्पल वाच मोडलमा ब्याट्री सुन्निने समस्या भएको स्वीकार गरेको छैन । तर, मुद्दालाई थप लम्ब्याउनुभन्दा सम्झौता गर्नु उचित ठानेको बताएको छ । यदि तपाईं एप्पल वाच सिरिज जेरो, वन, टु वा थ्...

Feb 1, 2025 - 13:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register