जिमेलमा आएका लामा ईमेल अब स्वत: छोटकरीमा देखिने

काठमाडौँ । अब जिमेलका सबै मेलहरूको सारांश जेमिनाईले स्वतः बनाइदिने भएको छ । अब देखि प्रयोगकर्ताले लामो इमेल थ्रेड वा धेरै पटक जवाफ आएको इमेलको मुख्य बुँदाहरू इमेलको माथिल्लो भागमै देख्न सक्ने गुगलले जनाएको छ । पहिले आफूलाई प्राप्त मेलहरूको सारांश निकाल्न “Summarize this email” भन्ने बटन थिच्नुपर्ने व्यवस्था थियो । सोही व्यवस्थालाई सरल बनाउँदै स्वतः सारांश तयार हुने सुविधा ल्याएको कम्पनीको भनाइ छ । यो फिचरले इमेल थ्रेडका सबै महत्वपूर्ण जानकारीहरू संक्षेपमा प्रस्तुत गर्नेछ र नयाँ जवाफहरू आएपछि सारा...

Jun 1, 2025 - 05:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register