भारतीय सीमाबाट पक्राउ परे कर्णाली डेभलपमेन्ट विकास बैंकका संस्थापक अध्यक्ष

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल–भारत सीमा बेलहिया नाकाबाट पक्राउ गरिएको सीआईबीका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अहिले रायलाई नेपालगञ्ज ल्याउने तयारी भइरहेको छ । बाँकेमा केन्द्रीय कार्यालय रहेको सो बैंक खराब अवस्थामा पुगेपछि राष्ट्र बैंकले आफ्नो […]

Jun 1, 2025 - 05:28
 0
भारतीय सीमाबाट पक्राउ परे कर्णाली डेभलपमेन्ट विकास बैंकका संस्थापक अध्यक्ष

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल–भारत सीमा बेलहिया नाकाबाट पक्राउ गरिएको सीआईबीका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अहिले रायलाई नेपालगञ्ज ल्याउने तयारी भइरहेको छ ।

बाँकेमा केन्द्रीय कार्यालय रहेको सो बैंक खराब अवस्थामा पुगेपछि राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको छ । सञ्चालकहरूले बैंकको पैसा निजी रूपमा प्रयोग गरेको पाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register