अमेरिकी एप स्टोरमा अझै आइपुगेन टिकटक
काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सपथ लिएको दिन अर्थात् २० जनवरीमा अमेरिकी एप स्टोरबाट गायब भएको टिकटक अझै फिर्ता आएको छैन । २४ घण्टाभित्रै पुनः सञ्चालनमा आए पनि एप अहिले पनि डाउनलोड गर्ने प्लेटफर्ममा उपलब्ध छैन । क्लाउडफ्लेयर राडारको तथ्याङ्कअनुसार, अमेरिकामा टिकटक एप स्टोरमा ढिलो फर्किए पनि यसको ट्राफिक लगभग सामान्य अवस्थामा फर्किएको छ । क्लाउडफ्लेयरका डेटा प्रमुख डेभिड बेल्सनले सीएनबीसीलाई बताएअनुसार टिकटकसँग सम्बन्धित डोमेनमा प्रतिबन्ध लाग्नुअघिको भन्दा लगभग १० प्रतिशत कम ट्रा...

What's Your Reaction?






