सहकारी ठगी : म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप

काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ । आइतबार पक्राउ परेका थापालाई म्याग्दी जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका थापालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल कार्यालय हुँदै म्याग्दी जिल्ला अदालत […]

Feb 2, 2025 - 13:27
 0
सहकारी ठगी : म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप

काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ ।

आइतबार पक्राउ परेका थापालाई म्याग्दी जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीले जनाएको छ ।

आइतबार पक्राउ परेका थापालाई म्याद थपका लागि प्रहरीले सरकारी वकिल कार्यालय हुँदै म्याग्दी जिल्ला अदालत पुर्‍याएको थियो ।

थापासहितका व्यक्तीले कुमारी सहकारी संस्थाको डेढ अर्ब बढी रकम अपचलन गरेको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register